काँग्रेसले जनताको राजनीति गर्न कहिले सिक्ने होला खोइ ?

चन्द्रप्रकाश बानियाँ /विकल्प न्युज माघ २८ गते । पञ्चायतकालका तीनदशक एकोहोरो जिन्दावादको शंखनाद सुनेरै नेपालहरुको समय बित्यो । वामपन्थीहरु कोठाभित्र सीमित रहे । काँग्रेसहरुको तुजुक प्रवासमै पोखियो । ३६ सालमा काठमाडौंमा अलिकता “मुर्दावाद”को कर्णमधुर नाद सुनियो । तर त्यो पनि जनमत संग्रहमा पराजित भएपछि अर्को एकदशक थला प¥यो । ४६ सालमा चाक्सीवारीमा फलेको विरोध अभियानको … Continue reading काँग्रेसले जनताको राजनीति गर्न कहिले सिक्ने होला खोइ ?